ख्यास्सिनु

अ.क्रि.

  1. तलतिर लाग्नु; उँधो झर्नु; लछारपाटो लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)