ख्रिस्टीय

वि. [अङ्. क्राइस्ट]

  1. ख्रिस्टसँग सम्बन्धित; इसासम्बन्धी।
  2. क्राइस्टको जन्मदिनदेखि गणना गरिएको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)