ख्वाँट्टा

वि.

  1. आलोपालो गरी खेलिने खेलमा सबैभन्दा पछि पालो आउने।
  2. सबभन्दा पछिल्लो खेलाडी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)