गँजडी

वि. [गाँजा+अडी]

  1. गाँजा खाने बानी भएको; गाँजाको अम्मली; गँज्याहा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)