गठरिनु
अ.क्रि. [गठरो+इ+नु]
- गाँठागाँठा पर्नु; गठरी वा पोकोजस्तो हुनु; जोल्टिनु; लठारिनु।
- पुड्को वा ग्याँचे हुनु; ग्याँच्च परेको हुनु।
- साह्रो हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
अ.क्रि. [गठरो+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)