गठरी
ना. [गठरो+इ]
- रुमाल, बर्को, चादर आदिमा केही वस्तु हाली गठर्याइएको सानो पोको; पोकोपन्तरो; कुटुरो।
- होचो कदकी; होची (हेय)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गठरो+इ]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)