गन्जागोल
ना. [फा. गन्ज+गोल]
- स्थिति, गति, नीति, पद्धति आदिमा उत्पन्न हुने गडबडी; भद्रगोल; गज्याङगुजुङ।
- धेरै मानिस, मालसामान आदि जथाभाबी भएर एकै ठाउँमा छरिने स्थिति; छ्यासमिस।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)