गफगाफ

ना.

  1. उद्देश्यविनाको कुराकानी।
  2. खालि हँस्यौली वा ठट्यौलीका कुरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)