गफाडी

वि.

  1. धेरै गफ गर्ने स्वभावको; गुड्डी हाँक्ने; गप्फड; गफी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)