गम

ना. [अ.]

  1. मनमा हुने गहिरो दुःख, शोक; मानसिक चिन्ता।
  2. पछुताउ; फिक्री।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)