गाँठीकुरो

ना.

  1. भन्न खोजेको मुख्य कुरो; भित्री सारभूत कुरो; मूल मर्म वा अभिप्राय।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)