गाँस टुट्नु

टु.

  1. पेट पाल्ने बाटो रोकिनु; खाने मेलो हराउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)