गाँसबास

ना. [गाँस+बास]

  1. खान र बस्न आवश्यक पर्ने कमाइ र घर; पेट पाल्न चाहिने खाद्यान्न र बास बस्न चाहिने घरको व्यवस्था।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)