गाँसिनु
क.क्रि. [गाँस्+इ+नु]
- दुई अलग वस्तु परस्परमा जोडिनु; जोल्टिनु।
- आपसमा नङ र मासु झैँ मिल्नु; मेलमिलाप हुनु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
क.क्रि. [गाँस्+इ+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)