गाँसे
वि. [गाँस+ए]
- गाँसिने किसिमको; गाँसिएको; गाँसिन आउने।
- अर्काले दिएको गाँसकै आडमा बाँच्ने; गाँसको आस गर्ने। (उदा.- आसेगाँसे सबै एकैनासे। - उखान)।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि. [गाँस+ए]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)