गाँसो
ना. [गाँस्+ओे]
- गाँसिने वा गाँसिएको ठाउँ; दुई वा दुईभन्दा बढी टुक्राको जोर्नी; जोडाइ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गाँस्+ओे]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)