गाउँखाने कथा

ना.

  1. वक्ताले प्रश्नको रूपमा अड्को हाल्ने र श्रोताले नाउँ मात्रको गाउँ दिएपछि सो अड्को फुकाइदिने कथा; जान्ने कथा; कूट; पहेली।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)