गाउँघर

ना.

  1. नगरबाहिरको घरबस्ती भएको ठाउँ; भारोपर्म गर्दा र हारगुहार गर्दा सधैँजसो भेटघाट र सघाउपघाउ गरिरहने छरछिमेक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)