गाउँ पञ्चायत
ना.
- पञ्चायती व्यवस्थाअनुसार व्यवस्थापिकाको प्रारम्भिक अङ्गका रूपमा रहेको, पहाडी क्षेत्रमा दुई हजारदेखि चार हजार र तराई क्षेत्रमा चार हजारदेखि आठ हजारसम्म जनसङ्ख्या पर्ने हिसाबले छुट्ट्याइएको प्रत्येक नौ वडामा विभाजित एक पञ्चायत वा गाउँ।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)