गाजलु

ना.

  1. गाजल; लोकगीतमा बादलु, मादलुका किसिमले गाजलको पर्यायमा प्रयुक्त शब्द। (उदा.- झमझम परेली आँखैमा गाजलु सम्झने क्वै छैन। - लोकगीत)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)