गाजले

वि.

  1. गाजलजस्तो; गाजलको रङको।
  2. गाजल लाएजस्तो आँखा देखिने (मान्छे)।
  3. आँखाका वरिपरि कालो-खैरो रङ देखिने (गोरु)।
  4. कालो नाथ्री हुने (अनाज)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)