गाजेमाजे

वि.

  1. छासमिस वा मिसमास भएर छुट्याउन नसकिने भएको; तलमाथि परेको।
  2. सुल्झाउन अप्ठ्यारो पर्ने; गज्याङगुजुङ परेको।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)