गाटर

ना.

  1. खाँबा गाडेर बनाइने तराईतिरका घरको निदाल; मेठविना राखिने निदाल।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)