गारुडिक/गारुडी

ना. [सं.]

  1. सर्पले टोकेको विष झार्ने व्यक्ति; विषनाशक मन्त्रको ज्ञाता; विषवैद्य; सपेरा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)