गाल्नु
स.क्रि. [गल्+नु]
- सुन, चाँदीजस्तो ठोस वस्तुलाई पगाल्नु।
- निर्धो पार्नु; थकाउनु।
- विवश तुल्याउनु; हैरान पार्नु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
स.क्रि. [गल्+नु]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)