गाल

ना. [सं. गालि]

  1. कुनै काम-कुरा बिग्रँदा आइलाग्ने अपजस; अबगाल; औजस।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)