गिद्धे एकादशी
ना.
- (एकादशी नै भए पनि प्रायः बचेखुचेको मासु खाइने हुनाले) दसैँको टीकाका भोलिपल्टको एकादशी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)