गिद्धे पहरो

ना.

  1. गिद्ध बस्ने वा गिद्ध जस्तै देखिने पहरो।
  2. दार्जिलिङ जाने बाटामा पर्ने खर्साङका छेउको प्रसिद्ध पहरो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)