गुँज

ना.

  1. माछो झैँ पानीमा बस्ने, माछाको जस्तै तर विशाल शरीर भएको, फुल पार्ने साटो पशु झैँ बियाउने र बच्चालाई दुध चुसाउने एक अनौठो भीमकाय मत्स्यजाति; सोँस (डल्फिन)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)