गुड्डी हाँक्नु

टु.

  1. धाक छोड्नु; नचाहिँदो फुर्ती लाउनु।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)