गुणक

ना.

  1. कुनै अङ्कलाई गुणन गर्ने अङ्क; गुन्ने अङ्क।
  2. गुणन गर्ने मानिस; गुन्नेवाला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)