गुणकथन

ना.

  1. कसैका गुणबारे गरिने प्रशंसा; गुणगान; गुणानुवर्णन।
  2. काव्यमा वियोग श्रृङ्गारमा हुने नायकका दश दशामध्येको एक।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)