गुणकामदेव
ना.
- काठमाडौँ सहर बसाल्ने र स्वम्भूको स्तूप बनाउने भनी वंशावलीमा चर्चित नेपालका लिच्छविकालीन प्राचीन राजा।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)