गुन्द्रुक
ना.
- सागपात आदि भुँड्काभुँड्कीमा खाँदी अमिल्याएर सुकाइएको, तिहुन वा सितन बनाएर खाइने वस्तु।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)