गुन्द्रुके
वि.
- गुन्द्रुकसँग सम्बन्धित; गुन्द्रुक जस्तै।
- गुन्द्रुक खाएर जीवन-निर्वाह गर्नुपर्ने (मानिस)।
- निम्न स्तरको; रद्दी।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
वि.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)