गुप्तदान

ना.

  1. कुनै प्रचार नगरी गोप्य रूपमा दिइने दान; दान दिने व्यक्तिबाहेक अरू कसैले यति र यस्तो वस्तु दियो भन्ने थाहा पाउन नसकिने दान।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)