गुप्तधन

ना.

  1. कसैलाई पनि जानकारी नदिई गोप्य रूपमा राखिएको सम्पत्ति; गाडधन।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)