गुप्तलिपि
ना.
- गुप्तकालीन लिपि।
- सर्वसाधारणले बुझ्न नसक्ने गरी विशेष सङ्केतका आधारमा लिखित लिपि; कूटलिपि।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना.
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)