गुप्तवेश
ना.
- कुनै खास प्रयोजनका निम्ति आफ्नो रूप वा पहिचान छिपाई अरूले आफूलाई चिन्न नसक्ने पार्नका निम्ति विशेष वेशभूषा वा पहिरन प्रयोग गरिएको स्थिति; त्यस्तो पहिरन वा रूपविन्यास; छद्मवेश।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)