गुफा
ना. [सं. गुहा]
- पहरो, ढुङ्ग्यान आदि जमिनमा बनेको सुरुङ; ओडार।
- ऋषि, मुनि वा जोगी-सन्न्यासी बस्ने कुटी।
- बाघ-भालु आदिको ओडार।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [सं. गुहा]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)