गुरिल्ला युद्ध

ना.

  1. ससाना दलमा बाँडिई मौका छोपेर दुस्मनमाथि गरिने आक्रमण; गुरिल्लाले झैँ गरिने हमला।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)