गुलजार

वि. [फा.]

  1. चहलपहल वा रमिताले पूर्ण भएको (बस्ती, सहर आदि); हरिलोभरिलो तथा आकर्षक (खेती, बगैँचा आदि)।
  2. आनन्ददायक; शोभायुक्त; सुशोभित (घर, परिवार आदि)।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)