गुलदस्ता

ना. [फा.]

  1. फूल र पातहरू सजाई राम्ररी बाँधिएको सुन्दर गुच्छा वा झुप्पा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)