गुलबकावली
ना. [फा. गुल+सं. बकावली]
- धाप वा गिलो जमिनमा उम्रने, विभिन्न रङका लामा र सुगन्धित फूल फुल्ने एक बोट वा त्यसैको फूल।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [फा. गुल+सं. बकावली]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)