गुला

ना. [प्रा. गुलिआ]

  1. पुरुषजातिको लिङ्गसँगै झुन्डिएर रहेको जोडी कोष; अण्डकोष; अण्ड; आँडो।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)