गोलक

ना. [सं.]

  1. बाटुलो वा पिण्डाकार वस्तु।
  2. रुपियाँपैसा छिराउने प्वाल भएको कन्तुर; खुतुर्के; खुत्रुके।
  3. विधवा स्त्रीले परपुरुषको सम्पर्कबाट पैदा गरेको छोरो; विधवाको जारज पुत्र।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)