गोलभिँडा/गोलभेँडा

ना. [गोल+भन्ट]

  1. आलुका जातका बोटमा फल्ने, खास गरी अचार र तरकारीका रूपमा खाइने,पाक्ता थोरै पहेँलो र धेरै रातो हुने प्रायः गोलो फल; टमाटर; रामभेँडा।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)