गोलाबारुद
ना. [गोला+बारुद]
- गोला र बारुद।
- लडाइँमा शत्रुलाई नाश गर्ने एक प्रकारको अस्त्र।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)
ना. [गोला+बारुद]
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)