गोस्वामी

ना. [सं.]

  1. गाईको मालिक; गाई पाल्ने व्यक्ति।
  2. इन्द्रियलाई वश गर्ने; जितेन्द्रिय।
  3. वैष्णव सम्प्रदायमा आचार्यका उत्तराधिकारी; माध्व, वल्लभ र निम्बार्क मतका वैष्णवहरूका महन्तले पाउने पदवी।

स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)