गोहेलो
ना. [गोहो+एलो]
- मुसाका लिँडजस्तै मसिना काला गेडा फल्ने एक जातको सानो रुख।
स्रोत (source): नेपाली बृहत् शब्दकोश, नेपाल प्रज्ञा-प्रतिष्ठान (Nepal Academy)